काठमाडौँ, ६ कार्तिक । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । आज मंगलबार नेप्से २५ दशमलव ८८ अङ्कले बढेर २ हजार ६६५ दशमलव ८१ अङ्कमा पुगेको छ । यसदिन ३१४ वटा कम्पनिको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा कारोबार किनबेच भएको छ । सबैभन्दा धेरै गुडविल फाइनान्सको १७ करोडभन्दा बढिको शेयर किनबेच भयो । आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको... विस्तृतमा