काठमाडौँ, ९ कार्तिक । एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक छ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी - ३, भक्तपुर बिहान एघार बजेबाट सुरु हुनेछ। कम्पनीले निकट भविष्यमा आइपिओ पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ। कलर सेक्टरको... विस्तृतमा