काठमाडौँ, ११ कार्तिक । साताको पहिलो कारोबारको दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अङ्कले घटेर २ हजार ६१७ दशमलव ९५ विन्दुमा झरेको छ । यसदिन ३२० वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरे आईसीएफसी फाइनान्स कम्पनीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार... विस्तृतमा