काठमाडौँ, ७ बैशाख । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी १२९ जना कर्मचारी माग गरेको छ । टेलिकमको केन्द्रिय कार्यालय पदपुर्ति समितिले आज एक सुचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका... विस्तृतमा