काठमाडौं, २८ असोज । सरकारले बडा दसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो । पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा पठाइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार दसैँपछि उद्योगीले थप चिनी सरकारलाई... विस्तृतमा