काठमाडौँ, १९ बैशाख । सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। बुधबारबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ डिजेल र मट्टीतेलमा प्रतिलिटर २... विस्तृतमा