सुर्खेत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ । गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई दैनिक उपभोग्य खाद्यवस्तुको बिक्री वितरण गर्न निर्देशन दिए पनि स्थानीय प्रहरीले रोक लगाउँदा कर्णाली प्रदेश राजधानीमा तरकारी तथा फलफूलको अभाव देखिएको हो । छिटफुट खुलेका... विस्तृतमा