काठमाण्डौँ । स्नोम्यान वाइनरी प्रा. लि. ले ‘चिफ गेष्ट’ ब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । काभ्रेको पनौतीमा रहेको कम्पनीले नेपाली उपभोक्ता माझ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो । नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा अध्ययन गरि कम्पनीले बिगत ५ वर्ष अगाडिबाट ‘किङ्स हिल’ र गत वर्षबाट ‘अरोमा’ वाइन नेपाली बजारमा उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । किङस हिल र... विस्तृतमा