काठमाडौं । बडा दसैंमा उपत्यकामा खपत हुने खसीबोका, भेडाच्यांग्रा स्वस्थ वा खानयोग्य छन्–छैनन् पहिचान गर्न तिनको टाउकोमा फरकफरक रङ प्रयोग गरिएको छ ।उपभोक्तालाई स्वस्थ र रोगी चौपाया चिन्न सजिलो होस् भनेर महानगरले फरकफरक रङ प्रयोग गरेको हो । महानगरका अनुसार स्वस्थ चौपायाको टाउकोमा हरियो रङ हालिएको छ । महानगरले हरियो रङ हालिएको चौपाया मात्र खरिद गर्न आग्रह गरेको छ । रोगी वा... विस्तृतमा