काठमाण्डौँ । कच्चा पदार्थको उच्च मूल्य वृद्धिले नेपालमा कोरोगेटेड कार्टुन बक्स बनाउने उद्योग संकटमा परेको छ । आवश्यक कच्चा पदार्थहरुको मुल्य बढेसँगै कोरोगेटेड बक्स उद्योगहरुको उत्पादन लागत २५% सम्म बृद्धि भएको छ । भारतीय बजारमा क्राफ्ट पेपर डूप्लेक्सको मुल्य अत्यधिक बृद्धि र नेपालका पेपर मिलहरुले एकतर्फि अस्वभाविक मुल्यबृद्धि गरेका कारण एवं विश्वब्यापी कोभिडका कारण... विस्तृतमा