काठमाडौँ, १७ श्रावण । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एटिएम सञ्चालनमा ल्याएको छ । बैकले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको बताएको छ । बैंकले यस अघि नै उक्त विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंक दि... विस्तृतमा