काठमाडौँ, २३ माघ । तराई र पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार तराई र पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात प्रतिशत भन्दा बढि देखिएको छ । काठमाडौँ उपत्यकामा ६ दशमलव ९३ प्रतिशत, तराईमा ७ दशमलव ४९ प्रतिशत, पहाडमा ७ दशमलव ३० प्रतिशत र हिमालमा ६ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ... विस्तृतमा