काठमाडौं, चैत ११ । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंक लिमिटेडले मिति २०८१/१२/०४ देखि १० सम्म ग्लोबल मनी वीक २०२५ को अवसरमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रममा बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमा विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई वित्तीय साक्षरता र डिजिटल बैंकिङ्गका विषयमा जानकारी प्रदान गरेको हो। बैंकले कुल... विस्तृतमा