काभ्रे, माघ १३ । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता प्रवर्धनका लागि हेटौँडा र पालुङ्गमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। हेटौँडाको शाखा कार्यालयको आयोजनामा माघ ९ गते हेटौँडा उपमहानगरपालिका-८ कमानेस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा र पालुङ्ग शाखाको आयोजनामा माघ १० गते थाहा नगरपालिका-३ घट्टेचौरस्थित श्री... विस्तृतमा