काठमाडौँ, १६ भाद्र । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच सम्झौता भएको छ । एक कार्यक्रमका बिच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र... विस्तृतमा