सुर्खेत । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा बैंकको डेबिट कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस्तै, बैंकका कर्मचारीलाई... विस्तृतमा