काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने "एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स" अन्तर्गत "वाणिज्य बैंक" विधामा सम्मानित भएको छ। उक्त प्रतिष्ठित अवार्ड बैंकलाई नेपाली कर्पोरेट तथा सामाजिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत ... विस्तृतमा