काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालका विभिन्न धर्मावलम्बीहरूको धार्मिक स्थल तथा मन्दिरहरूलाई समेट्दै तयार गरिएको उक्त क्यालेन्डर नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत गरिएको छ। डिजिटल पहुँचलाई प्रोत्साहन गर्दै, बैंकले क्यालेन्डर डाउनलोड गर्नका लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ। बैंकको... विस्तृतमा