“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप लाभान्वित गर्न स्वास्थ्य, होटल, तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न प्रतिष्ठानहरूसँग सहकार्य गरेको छ। सम्झौतापश्चात, महालक्ष्मी विकास बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ्ग सेवाको प्रयोग गर्ने ग्राहकले सम्झौतामा समावेश संस्थाबाट विभिन्न सेवामा... विस्तृतमा