काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। "Think before you follow, wise money tomorrow" भन्ने मूल नारालाई आत्मसाथ गर्दै, बैंकले डिजिटल वित्तीय सेवा, जिम्मेवार वित्तीय निर्णय, र समग्र आर्थिक स्थायित्वबारे जानकारी दिने उद्देश्यले यो अभियान अघि बढाएको छ। डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers... विस्तृतमा