काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले मिति २०८१ चैत ४ देखि १० गतेसम्म साताव्यापी अभियान सञ्चालन गर्दै लक्षित वर्गहरूलाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रमहरू आयोजना गरेको हो। बैंकका गंगबु, धनगढी, चन्द्रनिगाहपुर, दमौली, इटहरी, जनकपुर, वीरगञ्ज, दमक, टिकापुर,... विस्तृतमा