काठमाडौं, चैत ११ । ज्योति विकास बैंकले मिति २०८१ चैत ४ गतेदेखि १० गतेसम्म (सन् २०२५, मार्च १७ देखि मार्च २३) मनाइएको ग्लोबल मनी वीक २०२५ अभियान अन्तर्गत विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। "Think Before You Follow, Wise Money Tomorrow" भन्ने मुख्य नाराका साथ युवावर्गमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले देशभरका शाखाहरू मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको... विस्तृतमा