काठमाडौं, चैत ११ । नेपाल राष्ट्र बैंकको संयोजनमा चैत ४ देखि १० गतेसम्म आयोजित ग्लोबल मनी वीक २०२५ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। सातै प्रदेशमा रहेका बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय ज्ञान प्रदान गर्न विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेका... विस्तृतमा