मुगु । हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिक टन स्याउ उत्पादन भएको छ । सो मध्ये १ सय ३५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ । मुगुका चारवटै स्थानीय तहमा रहेको स्याउ पकेट क्षेत्र छाँयानाथ रारा नगरपालिकाका बाम, रोवा, सोभा, घट्खोला, पिना, ताल्चा, कालापाल्त, लामाचौर, सोरु गाउँपालिकाको सोरुकोट, कालै, बुम्च, खत्याड... विस्तृतमा