रामेछाप,साउन १३। खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल खेती गर्ने हो भने पनि राम्रो कमाइको सम्भावना छ । खाँडादेवी गाउँपालिकाको तल्लो भेगमा रुख कटहर खेतीको राम्रो सम्भावना देखिएको छ । सो गाउँपालिका गागल, पिङखुरी, पकरबास, माकादुम,... विस्तृतमा