रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री नभए विदेशमा हुन्छ, त्यो पनि राम्रो मूल्यमा । काम गर्ने मानिस... विस्तृतमा