ईश्वर तामाङ/ उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ भुल्केका चुडामणि हमाल वैदेशिक राेजगारीबाट फर्किएर व्यावसायिक कालिज पालनमा लागेका छन् । तीन वर्ष मलेसियामा बसेर फर्किएपछि कालिज फर्म सञ्चालन गरेका हुन् । कटारी नगरपालिका- ५ भुल्केमा स्थानीय गोपाल कार्कीको दुई बिघा जग्गा भाडा लिएर आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी हमालले व्यावसायिक कालिज फर्म सञ्चालनमा ल्याएका हुन्... विस्तृतमा