सुरेश परियार/ सिमकोट (हुम्ला), ११ माघ । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले उनीहरूलाई आर्थिक रुपमा बलियो मात्रै होइन व्यस्त पनि बनाएको छ । प्लाष्टिक घरभित्र हरिया सागपात उत्पादनसँगै तरकारीका बिरुवाहरूसमेत उत्पादन गर्ने गरेको खार्पुनाथ... विस्तृतमा