काठमाडौँ, १५ जेठ । सरकारले यस बर्षको बजेटमा किसानलाई पेन्सन दिने योजनासहितको बजेटमा व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९÷८० को बार्षिक बजेट संसदमा प्रस्तुत गर्दै किसानलाई आत्मसम्मानका लागी पेन्सनको योजना सार्वजनिक गरेका हुन् । किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत अर्थमन्त्रि शर्माले... विस्तृतमा