काठमाडौँ, २० मंसिर । गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारी लाई मुलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटि उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सरु गरेको छ । पहिलो चरणमा स्याङ्गजा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य... विस्तृतमा