काठमाडौँ, ४ माघ । सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको लागी प्रतिक्वीन्टल ५४० रुपैयाँ बिक्री मूल्य तोकेको हो । गएको वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति... विस्तृतमा