काठमाडौं, ३२ साउन । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउदै सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताए... विस्तृतमा