काठमाडौँ, १७ बैशाख । नृत्य मनोरञ्जनको माध्यम मात्र होइन, भावनाहरू अभिव्यक्त गर्ने, कला र संस्कृतिलाई अभिव्यक्त गर्ने र स्वस्थ रहन पनि उत्कृष्ट माध्यम हो । हरेक वर्ष अप्रिल २९ लाई विश्वभर ‘अन्तर्राष्ट्रिय नृत्य दिवस’का रुपमा मनाइन्छ । जसको उद्देश्य मानिसहरूलाई नृत्यको महत्त्व बताउन हो। यसका साथै हामी विश्वभरका नर्तकहरूलाई पनि प्रोत्साहन गर्न चाहन्छौं। आजको दिनमा विभिन्न... विस्तृतमा