काठमाडौँ । वैदिक कालदेखि नै सनातन धर्ममा धेरै धार्मिक परम्परा र मान्यताहरू प्रचलित छन्, जसलाई मानिसहरूले आज पनि पालना गरिरहेछन्। यी मान्यताहरू धर्मसँग मात्र सम्बन्धित छैनन्, यसको पछाडि वैज्ञानिक कारण पनि छ। यी नियमहरू पालना गर्नाले तपाईको स्वास्थ्य मात्र राम्रो हुँदैन, तपाईलाई मानसिक शान्ति पनि मिल्छ। साथसाथै यिनको पालना गर्दा धार्मिक लाभ पनि मिल्छ । निधारमा... विस्तृतमा