काठमाडौँ, ११ कार्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल पक्षको पूर्णिमाका दिन शरद पूर्णिमा मनाइन्छ। यस दिन चन्द्रमा भगवान पृथ्वीको सबैभन्दा नजिक हुन्छ। शरद पूर्णिमालाई रास पूर्णिमा पनि भनिन्छ। हिन्दु धर्ममा शरद पूर्णिमाको विशेष महत्व छ । यसपटक शरद पूर्णिमा आज अर्थात २८ अक्टोबरमा छ । यसै दिन वर्षको अन्तिम चन्द्रग्रहण पनि लाग्ने भएको छ । शारद पूर्णिमा पनि भगवान् कृष्णलाई... विस्तृतमा