एजेन्सि । भोपालमा एक १०३ वर्षीय वृद्धले ४९ वर्षीया महिलासँग विवाह गरेका छन् । तर, यो विषय ताजा भने हैन । यो घटना करिब डेढ वर्षअघिको हो । जब पुरानो सहरका १०३ वर्षीय हबिब मियाँले ४९ वर्षीय फिरोज जहाँसँग विवाह गरे । काजियत पुगेर विवाहका लागि कागजी कार्य पूरा गरेपछि उनी श्रीमतीसँग खुसी र उत्साहले भरिएका देखिन्थे । हबिब मियाँले विवाहलाई उमेरसँग नजोड्दै यो दिलको कुरा हो, हृदयमा... विस्तृतमा