काठमाडौँ । महाशिवरात्रि हिन्दुहरुको महत्वपूर्ण चाड मध्येको एक हो । फागुन कृष्ण पक्ष चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रिले भगवान शिव र देवी पार्वतीसँग उहाँको पवित्र मिलनको सम्मान गर्दछ। शिव र शक्ति मिलेर प्रेम, शक्ति र एकता को प्रतिनिधित्व गर्दछ। महाशिवरात्रिमा सर्वार्थ सिद्धि योग र शिवयोगका साथसाथै ग्रहहरूको पनि धेरै शुभ योग बनेको छ... विस्तृतमा