सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ युट्युबमा सार्वजनिक भएको छ ।
आफ्नै युटुब च्यानलमार्फत लामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।
यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए जुन दर्शक श्रोताले निकै नै मनपराएका थिए ।
भिडियो हेर्नुस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा