सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५ । सरकारले चुरोट र मदिरा उत्पादनमा कडाई गरेको छ । चुरोट र मदिरा सार्वजनिक स्थानमा खान निषेध गरेको सरकारले चुरोटमा प्रतिखिल्ली २५ पैसा कर बढाएको हो ।
सरकारले यसअघि नै चुरोट सार्वजनिक स्थानमा खान नपाइने जनाएको थियो । आर्थिक वर्ष २०७५/०७६ सरकारले चुरोट र मदिरा उद्योग पनि सरकारले तोकेको स्थानमा मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान ल्याएको छ ।
त्यसैगरी चुरोट र मदिरा विक्री वितरण पनि तोकिएको स्थानबाट मात्रै गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा