सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १५ । सरकारले एक वर्षभित्र सबै नेपालीको बैकमा खाता हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्दै एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने बताएका हुन् । सँगै अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले कर्मचारीको तलब बढाएन ।
अर्थमन्त्री डा युवराख खतिवडाले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलव नबढाएपनि तलव आयोग गठन गर्ने उल्लेख गरेका छन् । कर्मकारीको पोशाक शुल्क बढेर सात हजारबाट बढाएर १० हजार बनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा