सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ १५ । जनकपुरवासीलाई भारतीय भनेर विवादास्पद भनाइ दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छिन्। उनले आफनो आधिकारीक ट्विटरमार्फत् आफूबाट गल्ती भएको स्विकादै माफी मागेकी हुन्।
उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छिन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो। म इमान्दारीका साथ यसमा माफी चाहान्छु।’
This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0
— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा