सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । गोरेले सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलेमतो रहेको बताएका छन्।
जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो । गोरेको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लागेको छ ।
बयान सकिए लगत्तै अहिले थुनछेक बहस जारी छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा