सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । सन्दिप लामिछानेले मुंबईको तेसे विकेट विकेट लिएका छन् । उनले दोस्रो विकेट कीरोन पोलार्डको लिएका हुन उनले पोलार्डको विकेट ट्रेंट बोल्टद्धारा लिएका हुन । त्यस्तै दोस्रो विकेट क्रुणाल पंड्याको लिएका हुन पंड्यालाई राहुल तेवतियाद्धारा क्याच आउट गराएर लिएका हुन् ।
उनले पहिलो विकेट सुर्यकुमार यादबलाई बलिङमा विजय शंकबाट क्याच आउट गराएका हुन् । १७५ रनलाई पच्छाएर मैदानमा उत्रेको मुंबईका ओपनर ब्याट्सम्यान सुर्यकुमार यादबले पहिलो बलमै चौका हानेर आफनो राम्रो शुरुवात गरेका थिए । यतीमात्र हौइन उनले अगील्लो बलमा पनि छक्का पनि हानेका थिए । तर पहिलो अभरकै चौथो बलमा उनी आउट भए उनलाई सन्दिप लामिछानेको बलिङमा विजय शंकरले क्याच आउट गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा