सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ४ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए पछी प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यालय अवलोकन गर्ने भएका छन् ।
एमालेको धूम्रबाराहीमा रहेको र माओवादी केन्द्रको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयको अवलोकन गर्न लागेका हुन् । यसपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।
तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा