सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, जेठ ३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको राष्ट्रिय झण्डा भारतीय दूतावासले राखेको खुलेको छ।
भारतीय सूरक्षाकर्मीले दुई देशका झण्डा राखेको खबर आजको नयाँ पत्रिकामा उल्लेख छ। त्यसै काराेबार दैनिकले माेदी विद्युत व्यापार सम्झाैताकै पक्षामा भन्ने खबर छापेकाे छ।
उसले भारतका प्रधानमन्त्री नरेन्द्र माेदी दुइृ देशबीच भएकाे व्यापार सम्झाैता कै पक्षमा देखिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा