सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख २९ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने अवसर पाएका छन् । रोयल च्यालेन्जर्स बेङलोरका कप्तान विराट कोहलीलाई झट्का दिन शनिवार आईपिएलको ४५ औ म्याचमा सन्दीप लामीछानेलाई अवसर दिएको हो ।
दिल्लि भने यो म्याच जित्नु पर्ने हुन्छ जसको लागी सबे खेलाडीले सम्हालिएर खेल्नु पर्ने जरुरी हुन्छ ।
दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा पनि सन्दिपलाई अवसर दिइएको थिएन भने आजको यो म्याचमा उनलाई अवसर सँगै चुनौती पनि थपिएको छ । अहिले दिल्लिले ब्याटिङ गरीरहेको छ ।
टिम यसप्रकार छन्
दिल्ली डेयरडेविल्स: पृथ्वी शॉ, जेसन रॉय, श्रेयस अय्यर(कप्तान), ऋषभ पंत (विकेटकीपर), विजय शंकर, हर्षल पटेल, अमित मिश्रा, संदीप लामिछाने, जूनियर डाला और ट्रेंट बोल्ट।
आरसीबी: पार्थिव पटेल, सरफराज खान, विराट कोहली (कप्तान), एबी डीविलियर्स, मनदीप सिंह, मोइन अली, कॉलिन डी ग्रांडहोम, टीम साउदी, उमेश यादव, मोहम्मद सिराज, युजवेन्द्र चहल,।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा