सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमणका लागि शुक्रवार बिहान जनकपुर आएका थिए ।जानकी मन्दिरमा पूजा गरेर नागरिक अभिनन्दन ग्रहण गरी अपराह्न काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले स्वागत गरेका छन् । मोदीलाई शुक्रवार नै टुँडिखेलमा राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गर्ने कार्यक्रम छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा