सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २६ । महिनाको अन्तिम बुधवार आज सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रति तोला ५९ हजारमा कारोवार भएको छापावाला सुन आज पनि ५९ हजार रुपैयाँमा कारोवार भैरहेको छ । त्यस्तै तेजावि सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोवार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोवार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसाय महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने तेजावी सुन प्रति १० ग्राम ५० हजार ३ सय ३० रुपैयाँ तोकेको छ । यस्तै चाँदी १० ग्राम बराबर ६ सय ५६ रुपैयाँ तोकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा