सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, बैशाख १९ । प्रदेश नम्बर ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि आज बजेट सार्वजनिक गर्ने भएको छ । प्रदेशसभाको आज बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्न लागेका हुन ।
बजेटमा पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताइएको छ । बजेट विकासमुखी भन्दा पनि प्रशासनिक खर्च केन्द्रीत हुने बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा