सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, बैशाख १९ । धादिङ्गको महादेवबेसि मा ट्रक संग बाईक ठोक्किदा ट्रकमा आगो लागेको छ ।
ट्रक संग बाईक ठोक्किएर ट्रक मुनि बाईक छिरेको र बाईकको ट्याङ्की फुटि पेट्रोल पोखिदा बाईक र ट्रक दुबैमा भीषण आगलागि भएको हो ।
उक्त घटनामा ३ जना घाइते भएका छन् भने सो क्षेत्रमा अहिले यातायात ठप्प भएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
तस्विर; नेपाल समाचारको फेसबुक पेजबाट
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा